‘वान टु वान’ वार्ता गर्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता हुन लागेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ … पूरा पढ्नुहोस् »

सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना … पूरा पढ्नुहोस् »

येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो

काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतबार … पूरा पढ्नुहोस् »

प्रचण्डको फेरि प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिन्छ ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन हुने बताएका छन् । प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले … पूरा पढ्नुहोस् »

कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

बालुवाटारमा कांग्रेस सांसदको भेला, राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने संकेत

काठमाडौँ । नयाँ सरकार गठनको बारेमा छलफल गर्न नेपाली कांग्रेसका सांसदहरू भेला हुँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई सरकार गठनका लागि दिएको समय भोलि साँझसम्म … पूरा पढ्नुहोस् »

सांसद टेकबहादुर गुरुङ र लक्ष्मी महतोलाई संसदीय गतिविधिमा संलग्न नगराउन पत्राचार

काठमाडौं । कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेका छन् । … पूरा पढ्नुहोस् »

उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता … पूरा पढ्नुहोस् »