लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताइन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले … पूरा पढ्नुहोस् »

एमाले र माओवादी मिलर सरकार बनाए कांग्रेसलाई तनाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आहृवान गरेको समयावधि सकिनै लाग्दा दलहरु तीव्र छलफलमा जुटेका छन् । सत्ता समीकरणका अनेकन विकल्पबारे छलफल भइरहँदा पुनः कम्युनिष्टहरु एक हुनुपर्ने आवाज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री नपाए गठबन्धन छाडने प्रचण्डको धम्की

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग भेट गरेको सिंहका … पूरा पढ्नुहोस् »

सरकार गठनका लागि छलफलमा जुट्दै देउवा, प्रचण्ड र माधव नेपाल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुट्दै छन् … पूरा पढ्नुहोस् »

संसदका यी सात नेता : सम्भावित प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि अब संसदमा प्रमुख दलहरूका नेताको टुङ्गो लागेको छ। र सत्ता गठबन्धन बनाएर प्रधानमन्त्री दाबी गर्ने बाटो खुला भएको … पूरा पढ्नुहोस् »

प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने आफुनो सुझाव रहेको बताएका छन् । बिहीबार शपथ ग्रहणका संसद भवन … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो सवा एक बजेपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका … पूरा पढ्नुहोस् »

देउवाको काँधमा थपिएको जिम्मेवारी

काठमाडौँ । संसदीय दलको नेतामा निर्वाचित भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र मात्र होइन, समग्र देशको राजनीतिमा झन् शक्तिशाली नेताका रूपमा उदाएका छन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

सांसदको शपथ दिउँसो १ बजे हुने

काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत … पूरा पढ्नुहोस् »