राप्रपाको समानुपातिक सांसद चयन गर्ने तयारी, बैठक आज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने … पूरा पढ्नुहोस् »

दुई कारणले जबरामाथिको महाअभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन भएन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभाबाट महाभियोगको प्रस्ताव वार कि पार नहुँदासम्म निलम्बित संवैधानिक पदाधिकारीहरुले कामकाज गर्न नपाउने भनी प्रारम्भिक न्यायिक दृष्टिकोण अघि सारेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको … पूरा पढ्नुहोस् »

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत प्रवेशमा जबरालाई आज पनि रोक

काठमाडौं । नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका … पूरा पढ्नुहोस् »

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शनिबार, समानुपातिक सांसद चयन गरिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन … पूरा पढ्नुहोस् »

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको सूची तयार गर्न राजनीतिक दललाई सकस

काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मतगणना सम्पन्न भएपछी अहिले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची तयार गर्न राजनीतिक दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा सूची बुझाउने … पूरा पढ्नुहोस् »

१५ दिने साकेलाउधौली पर्व : धुमधामका साकेला नाच्दै किराँत

काठमाडौं । पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ । मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा मतदातालाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका ​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा … पूरा पढ्नुहोस् »

भोलिदेखि उपत्यकावासीलाई मेलम्चीको पानी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले भोलिदेखि मेलम्चीको पानी धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »