माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको … पूरा पढ्नुहोस् »

नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, … पूरा पढ्नुहोस् »

अझै टुंगिएन गठबन्धनको सिट बाँडफाँट

काठमाडौं । सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस्–प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

काठमाडौं क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिदै सत्याग्रह साप्ताहिक र काठमाडौं न्युजडटकमका अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुङ्गेल

काठमाडौं । सत्याग्रह साप्ताहिक र काठमाडौं न्युजडटकमका अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुङ्गेलले आगामी संघीय निर्वाचनमा आफु काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । ढुङ्गेल बिगत … पूरा पढ्नुहोस् »

चोलेन्द्रशमशेरसँग पाँचौपटक बयान लिँदै सिफारिस समिति, आजै सक्ने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग … पूरा पढ्नुहोस् »

कांग्रेस नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रका १५ प्रश्न

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिहंलाई १५ प्रश्न गरेका छन् ।  कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको … पूरा पढ्नुहोस् »

गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि सोमबार शीर्ष नेताको बैठक बस्ने 

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।  आइतबार नटुंगिएपछि सोमबार बिहान ८ … पूरा पढ्नुहोस् »

गठबन्धनलाई गोकुल बास्कोटाको प्रश्न– प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।  गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको  सिट बाँडफाँट गर्न … पूरा पढ्नुहोस् »