अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा … पूरा पढ्नुहोस् »

कांग्रेसको बहुमत हुन्छ, कम्तिमा १०० सिट लिनु पर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नुपर्ने बताएका छन् । बिहीबार वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा आयोजना … पूरा पढ्नुहोस् »

जिल्ला सभापतिहरुसँग देउवाले भने- तपाइँहरुको मागप्रति प्रतिबद्ध छु

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कम्तीमा एकमत रुखमा हाल्नेगरी गठबन्धन गर्न माग गरेका छन् । बिहीबार बागमती प्रदेशका जिल्लाका सभापतिले पार्टी सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »

एमालेबाट अहिले पनि प्रतिगमनकाे खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ : मोहनविक्रम सिंह

धनगढी । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा … पूरा पढ्नुहोस् »

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीलेसभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले बिहीवार विहान सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »

निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम … पूरा पढ्नुहोस् »

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागी श्रीलंकाली राजदूत भेटवार्ता

नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैर आवासीय नेपाली संघको कार्यालयमा भ्रमण गर्नुभयो । सो अवसरमा उहाँलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा … पूरा पढ्नुहोस् »

बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।  मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको … पूरा पढ्नुहोस् »

विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, मुत्युको संख्या कति ?

काठमाडौं । विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।वल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ … पूरा पढ्नुहोस् »

गगन थापाको प्रश्न- संसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »