उद्योगी व्यवसायीको समस्या समाधान गर्न जुनसुकै बेला साथमा रहनेछु ः उपाध्यक्ष सांघाई

काठमाण्डौं। उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सांघाईले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे … पूरा पढ्नुहोस् »

चितवन २ बाट प्रत्यक्षमा ५ जनाको नाम सिफारिस

चितवन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका ५ जना आकांक्षी देखिएका छन् । क्षेत्रीय समितिले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ५ गरी १० जनाको नाम माथिल्लो तहमा … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् । सत्तारुढ दलका नेताहरुले संसदको आयू … पूरा पढ्नुहोस् »

चोलेन्द्र शमशेरको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

काठमाडौं । महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् । प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँचवटा प्रश्न सोधेको थियो । … पूरा पढ्नुहोस् »

कार्यभार सम्हालेको सय दिनमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख बालेन्द्र साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी मङ्सिर ४ … पूरा पढ्नुहोस् »

गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान … पूरा पढ्नुहोस् »

नुवाकोटमा प्रवक्ता डा. महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस, समानुपातिकमा केसी

काठमाडौँ । आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ … पूरा पढ्नुहोस् »

कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस

लमजुङ । नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको … पूरा पढ्नुहोस् »

अर्थतन्त्र लयमा : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका … पूरा पढ्नुहोस् »