प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो

काठमाडौं । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित … पूरा पढ्नुहोस् »

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक … पूरा पढ्नुहोस् »

महाअभियोग प्रकरण : जबरा र सांसदबीच यस्तो रह्यो सवालजवाफ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बयान दिएका छन् । बुधबार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिलाई जबराले बयान दिएका हुन् ।  बयान … पूरा पढ्नुहोस् »

गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले … पूरा पढ्नुहोस् »

जबराले सांसदलाई डेढ घण्टा कुरे, बयान सुरु

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद … पूरा पढ्नुहोस् »

निलम्बित प्रधानन्यायधिस राणासँग बयान लिईदै

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको … पूरा पढ्नुहोस् »

चितवन–१ मा आगामी निर्वाचनमा संघीय मन्त्रीदेखि प्रत्यक्षतर्फ पीएचडीधारी कांग्रेसका तीन नेताको आकांक्षा

आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा संघीय संसदमा प्रत्यक्षतर्फ कांग्रेसका तीन जना पीएचडी गरेका नेताहरुले आकांक्षा देखाएका छन् ।जसमा सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ … पूरा पढ्नुहोस् »

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंशिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो : १५ भदौ, २०७९, बुधबार । तद्नुसार अगष्ट २१ तारिक २०२२ । भाद्रशुक्लपक्ष चतुर्थी, विष्टि करण, चित्रा नक्षत्र, शुक्ल योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »