आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’बाट सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेवापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »