हिमालयन बुलियनको आउटलेट न्युरोडमा खुल्दै, आइतबारदेखि कारोबार सुरु हुने
काठमाडौं । चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आगामी आइतबार कात्तिक १५ गते न्युरोड मलको पहिलो … पूरा पढ्नुहोस् »

















