आजदेखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी शुरु

काठमाण्डौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आज असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको छ । नेपाल … पूरा पढ्नुहोस् »