आज क्रियाशील अद्यावधिक नगरे कांग्रेसका जनप्रतिनिधिले महाधिवेशनमा भाग लिन नपाउने
काठमाण्डौं । नेपाली कांग्रेसबाट उम्मेदवार भई जनप्रतिनिधि भएकाहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ। यो समयभित्र क्रियाशील अद्यावधिक नभए उनीहरूले असोजमा हुने १५ औं महाधिवेशनमा भाग लिन पाउने … पूरा पढ्नुहोस् »
















