‘शून्यबाट सुरु गरेका थियौँ, इमानदारीपूर्वक काम गरे असम्भव केही छैन’ – अध्यक्ष ढकाल
काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा जीवन र व्यवसायमा कुनै पनि कुरा असम्भव नरहेको बताएका छन्। आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा … पूरा पढ्नुहोस् »

















