उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार (आज) भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् । … पूरा पढ्नुहोस् »