उमेर नपुगेर बन्दसूचीबाट हटे चार उम्मेदवार

काठमाडौं । उमेर नपुगेका कारण समानुपातिक तर्फको बन्दसूचीबाट हटे चार जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगका अनुसार प्रजातान्त्रिक पार्टी नेपालकी पुजा कुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, … पूरा पढ्नुहोस् »