एआई सीप भएका सफ्टवेयर इन्जिनियरको तलब २५ प्रतिशतसम्म वृद्धि
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप भएका सफ्टवेयर इन्जिनियरहरूले आफ्ना समकक्षीको तुलनामा २५ प्रतिशतसम्म बढी तलब पाउने गरेको पाइएको छ। प्रविधि क्षेत्रको जनशक्ति परिचालन गर्ने संस्था नोडफ्लेयरले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »















