एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच … पूरा पढ्नुहोस् »