एफएनसीसीआईको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ । महासंघको ५८औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि प्रज्ञा प्रतिष्ठान, कमलादीमा मतदान … पूरा पढ्नुहोस् »