कांग्रेसको महाधिवेशन समयमै हुने स्थिति देखिएन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमै हुने स्थिति नदेखिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले उक्त … पूरा पढ्नुहोस् »