कांग्रेसको विधान संशोधन प्रस्ताव पारितः प्रधानमन्त्री दुई र सांसद चार कार्यकाल मात्र हुन पाउने
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पारित नयाँ विधानले पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया र राजकीय पदहरूको कार्यकालका सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ … पूरा पढ्नुहोस् »
















