कांग्रेस वरिष्ठ उपसभापतिका चार मुख्य जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधानमा नयाँ पदका रूपमा व्यवस्था गरेको ‘वरिष्ठ उपसभापति’का लागि चारवटा मुख्य जिम्मेवारी निर्धारण गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट पारित विधानले वरिष्ठ उपसभापतिको काम, कर्तव्य … पूरा पढ्नुहोस् »


















