काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित … पूरा पढ्नुहोस् »
















