कामना सेवा विकास बैंकले बोलायो २०औं वार्षिक साधारणसभा

काठमाडौं । कामना सेवा विकास बैंकले २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले भदौ ३१ गते साधारणसभा आयोजना गर्ने भएको हो । साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस हुने बैंकले जनाएको … पूरा पढ्नुहोस् »