कामना सेवा विकास बैंकले लगातार तेस्रो पटक जित्यो साफा अवार्ड
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लगातार तेस्रो पटक दक्षिण एसियाली लेखापाल महासंघ (साफा) अवार्ड प्राप्त गरेको छ । बैंकलाई वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ प्रदान गरिएको … पूरा पढ्नुहोस् »


















