कार्तिक शुक्ल एकादशी, तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु(को विवाह र विशेष … पूरा पढ्नुहोस् »