कोटेश्वर भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सञ्चालनमा

काठमाडौं । भदौ २४ गते आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको छ । शनिबार बिहानदेखि नै सेवाग्राहीलाई सेवा दिन तयार रहेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । भदौ … पूरा पढ्नुहोस् »