कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु

कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मध्य कोलकाताको मिर्जा … पूरा पढ्नुहोस् »