क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन देशभरका ७७ जिल्लामा प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई जिल्लागत रूपमा जिम्मेवारी … पूरा पढ्नुहोस् »