गरिमा विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा सम्मानित

काठमाडौं । वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र संस्थागत सुशासनमा उत्कृष्टता हासिल गरेको भन्दै गरिमा विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको छ । दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) ले … पूरा पढ्नुहोस् »