गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही – नेकपा संयुक्त
काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भनेर टिप्पणी गरेको छ । शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले कार्की आयोगको … पूरा पढ्नुहोस् »
















