ललितपुरमा ट्रक दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको … पूरा पढ्नुहोस् »

बर्दियामा आगलागी, चारजनाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, … पूरा पढ्नुहोस् »