सीजी मोटोकर्पकोे ई-भिटारा अझ सुलभ, चार भेरियन्टको मूल्यमा १ लाख रुपैयाँ कटौती
काठमाडौँ । नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो। सरकारले ब्याट्री … पूरा पढ्नुहोस् »
















