जसपाले बोलायो राजनीतिक र केन्द्रीय समितिको बैठक
काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) ले पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रिय सभा … पूरा पढ्नुहोस् »















