जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ
काभ्रेपलाञ्चोक । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेनजीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य प्रश्न उठ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको काभ्रे जिल्लाको भेलामा जेनजीले … पूरा पढ्नुहोस् »
















