झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । बुधबार (माघ २१) राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो । झापा निर्वाचन क्षेत्र नम्बर–५ … पूरा पढ्नुहोस् »
















