डा. रुइतलाई ब्रिटेनको एंग्लिया रस्किनले मानार्थ विद्यावारिधी प्रदान गर्ने
काठमाडौं । ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयले आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान गरेको छ। आउँदो साता आयोजना हुने एक समारोहमा डा. रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) … पूरा पढ्नुहोस् »
















