थापाथली र गैरीगाउँबाट विस्थापित ६८ परिवार महानगरको सम्पर्कमा
काठमाण्डौं । सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । महानगरले थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्वासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती … पूरा पढ्नुहोस् »
















