दशैँपछि टीकापुर पार्कमा पर्यटक बढे

टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दशैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् । दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन् । … पूरा पढ्नुहोस् »