दानबहादुर कार्कीको रिटमा भोलि सुनुवाइ

काठमाडौं । नेपाल प्रहरी प्रमुख (आईजीपी)बाट हटाएका दानबहादुर कार्कीको रिटमा बुधबार (मंसिर २) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सरकारले जिम्मेवारीमुक्त गरेपछि कात्तिक २० गते कार्कीले सर्वोच्चमा रिट दायर … पूरा पढ्नुहोस् »