दुर्गा प्रसाईंलाई निवासमै नजरबन्द , दिइएन निस्किन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईलाई निवासमै नजरबन्दमा राखेको छ । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राखिएको हो । अहिले उनको निवास … पूरा पढ्नुहोस् »