नबिल बैंकद्वारा नेपाल–भारत क्रस बोर्डर पीटूपी रेमिट्यान्स सेवा सञ्चालन
काठमाडौं । नबिल बैंकले नेपाल–भारत–क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले पर्सन टु पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको हो। यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल … पूरा पढ्नुहोस् »
















