नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति

​काठमाडौँ। स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटने आफ्ना … पूरा पढ्नुहोस् »