रास्वपा सांसदले गभर्नरलाई सोधे, निजी क्षेत्रको मनोबल घट्नुमा राष्ट्र बैंकको ‘ओभर रेगुलेसन’ त होइन ?
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैंकिङ प्रणालीमा ऐतिहासिक उच्च तरलता र घट्दो ब्याजदरका बाबजुद कर्जा विस्तार खुम्चिनुको कारण के हो ? भन्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ … पूरा पढ्नुहोस् »
















