नेपालको अनुमतिविना नै भारत–चीनले लिपुलेकमार्फत सुरु गरे सीमा व्यापार
काठमाडौं । नेपालको लिपुलेक हुँदै भारत र चीनबीच हुने सीमा व्यापार ६ वर्षको लामो अन्तरालपछि पुनः सुरु भएको छ । भारत–चीन व्यापार संघ पिथौरागढका अध्यक्ष जीवनसिंह रोंकेलीको नेतृत्वमा २० सदस्यीय … पूरा पढ्नुहोस् »
















