नेपालसँगको सम्बन्ध अद्वितीय र बहुआयामिक – भारत
काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको बताएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त कुरा बताएका हुन् । … पूरा पढ्नुहोस् »
















