नेपाल बैंकर्स संघको आयोजना ‘एनबीए अन्तर-बैंक फुटसल कप २०२६’ हुने

काठमाडौं। नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रका कर्मचारीबीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दपूर्ण वातावरण अभिवृद्धि गर्ने उद्देश्यले शनिबार र आइतबार धन्वन्तरी फुटसल मैदानमा पहिलोपटक ‘एनबीए अन्तर-बैंक फुटसल कप २०२६’ आयोजना गर्ने … पूरा पढ्नुहोस् »