नेपाल-भारत स्टार्टअप साझेदारी कार्यक्रममा २४ नेपाली स्टार्टअप सहभागी

काठमाडौं । नेपाल-भारत स्टार्टअप साझेदारी कार्यक्रममा २४ जना नेपाली स्टार्टअप सहभागी भएका छन् । भारतको चेन्नईस्थित आइआइटी मद्रासमा सम्पन्न भएको नेपाल भारत स्टार्टअप पार्टनरसिप नेटवर्क कार्यक्रममा २४ जना नेपाली स्र्टाटअपले … पूरा पढ्नुहोस् »