नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । … पूरा पढ्नुहोस् »

















