नौसय ३४ सङ्क्रमित थपिँदा चारसय ७० घर फर्किए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज नौसय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीनसय ५१ परीक्षणमध्ये नौसय ३४ जनामा कोरोना भाइरसको … पूरा पढ्नुहोस् »