पदाधिकारी १९ र केन्द्रीय समितिको संख्या १५८ पुर्याउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको छ । यसअघि … पूरा पढ्नुहोस् »
















