पाँचखालमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल … पूरा पढ्नुहोस् »
















